RedBull Campaign

Enter your details to get a chance to win a lot from Redbull Nepal

Enter your details below for a chance to win exclusive Red Bull prizes.

शर्त तथा नियमहरू

१. यो योजनामा भाग लिन खरिदकर्ता १८ वर्ष माथिको हुनुपर्नेछ ।
२. सहभागिताका लागि ग्राहकले अनिवार्य रुपमा कम्पनीको वेबसाइटमा गएर दर्ता गर्नुपर्नेछ ।
३. पुरस्कार लिन असली परिचय पत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
४. पुरस्कार नगदमा साट्न वा अरुलाई दिन पाइने छैन ।
५. नेपाल सरकारको नियम अनुसार पुरस्कारमा लाग्ने कर विजेताले व्यहोर्नुपर्नेछ ।
६. रसमे निराश्रित : यस प्रचार वा कार्यक्रमको रुपमा संलग्न व्यक्तिहरुले यस योजनामा सहभागिता गर्न पाउने छैनन् ।
७. यो योजना अवधिभरमा कम्पनीले कार्यक्रम परिवर्तन गर्ने वा रद्द गर्ने अधिकार कम्पनीमा सीमित रहनेछ ।
८. कम्पनीको निर्णय नै अन्तिम निर्णय हुनेछ ।